सिद्धार्थ राजमार्ग

ना.

  1. गण्डकी अञ्चलको पोखरालाई लुम्बिनी अञ्चलको नेपालभारत सिमाना सुनौलीसँग जोड्ने गरी भारतीय सहयोगबाट बनेको , एक सय असी किलोमिटर लामो सडक; सुनौली-पोखरा राजमार्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)