सिद्धासन

ना.

  1. योगसाधना गर्दा गरिने एक आसन; चौरासी आसनमध्ये एक।
  2. वीतराग सिद्धहरू बस्ने थलो; सिद्धपीठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)