सिद्धिनरसिंह
ना.
- पाटनको प्रसिद्ध कृष्णमन्दिर र राजप्रासादहरूको निर्माण गर्ने, ललितपुरराज्यका मध्यकालीन मल्लवंशीय एक राजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)