सिद्धिदाता

वि.

  1. सिद्धि दिने; काम पूरा गरिदिने।
  2. गणेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)