सिधार्नु
अ.क्रि. [सं. सृ +नु]
- काम सिद्ध गरेर जानु; हिँड्नु।
- प्राण जानु; मर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. सृ +नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)