सिधा
वि. [सं. सिद्ध]
- कपटको भाव वा कुटिलता नभएको; सरल प्रकृतिको।
- सरलशान्त स्वभावको; साधु।
- सोझो
- नबाङ्गिई सोझै माथितिर उभिएको; सोझो गरी ठडिएको।
- अगाडि; सामुन्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. सिद्ध]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)