सिधा
ना. [सिद्धान्न]
- विशेष पर्वमा ब्राह्मणलाई दान दिइने दाल, चामल आदि काँचो अन्न।
- नपकाएको अन्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सिद्धान्न]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)