सिनित्त

क्रि.वि. [सं. सुनिक्त]

  1. जो भएको सरसामान सबै उठाएर; केही वस्तु नरहने गरी; सिनिक्त।
  2. हेर्दै लोभ लाग्ने गरी; बसूँबसूँजस्तो।
  3. पखालपुखुल पारेर; सफा पारेर।
  4. खतम; समाप्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)