सिनु

ना. [प्रा. सिन्न]

  1. पशुपन्छी आदिको मरेको शरीर; मुर्दा; लास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)