सिनेट
ना. [अङ्.]
- विधायिकाका दुई सदनमध्ये एक सदन; प्रतिनिधिसभा।
- प्राचीन रोमको राष्ट्रपरिषद् वा व्यवस्थापिका।
- अमेरिकाको प्रतिनिधिसभा वा उच्च सदन।
- विश्वविद्यालयको प्रबन्धसमिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)