सिने कला

ना. [अङ्. सिने + सं. कला]

  1. चलचित्रनिर्माण गर्ने वा चलचित्रमा अभिनय गर्ने सिप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)