सिन्केधूप

ना.

  1. पातलो छेस्को वा बाँसको सरोमा धूपचूर्ण बेरी बनाइएको धूप; अगरबत्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)