सिन्के

वि. [सिन्को+ए]

  1. सिन्का हुने; सिन्कैसिन्का भएको।
  2. सिन्काजस्तो मसिनो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)