सिन्जाली
वि.
- सिन्जा क्षेत्रमा पाइएको; सिन्जाको।
- सिन्जाक्षेत्रको प्राचीन नेपाली भाषा वा भाषिका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)