सिन्डिकेट

ना. [अङ्.]

  1. कुनै कामकुरामा संयुक्त रूपमा लागेका व्यक्तिहरूको सङ्गठन।
  2. कुनै काम वा व्यापार चलाउन वा पूरा गर्न बनाइएको व्यक्तिगत कम्पनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)