सिन्धु
ना. [सं.]
- समुद्र; सागर।
- ठुलो नदी; पाकिस्तानमा बहने नदी।
- सप्त सिन्धुमध्ये एक।
- बाग्मती अञ्चलमा काठमाडौँदेखि पूर्वपट्टि रहेको सिन्धुपालचोक जिल्लाको एक क्षेत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)