सिन्दूरजात्रा/यात्रा

ना.

  1. कुनै ठुलो कार्य सिद्ध हुँदा गरिने देवदेवीको पूजासहितको नगरप्रदक्षिणा; सफलताको उत्सव।
  2. राजाको राज्याभिषेकपछि गरिने नगरप्रदक्षिणा।
  3. ठुलो बाजी, प्रतियोगिता वा चुनाव आदिमा विजय हासिल गर्नेलाई रथ वा बग्गीमा राखी सिन्दूरलावा बर्साउँदै गरिने नगरपरिक्रमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)