सिप
ना. [सं. शिल्प]
- स्वाभाविकता र उपयुक्तताका साथ मानसिक तथा शारीरिक काम गर्ने दक्षता; हात, औँला, खुट्टा र आँखाको सन्तुलनद्वारा गरिने कार्यशैली; निपुणता; कौशल।
- हातद्वारा काम गरेर मालसामान तयार गरिने धातु वा अन्यपदार्थसम्बन्धी कला; कारिगरी; शिल्प; हस्तकौशल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)