सिपालु

वि. [सिप+आलु]

  1. कुनै कामकुरो गर्नमा दक्षता प्राप्त गरेको; सिप भएको; पोख्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)