सिप्किनु/सिप्किनो

ना.

  1. स्याउलो आदिको सानो सिटो; घाँससहितको सानो हाँगो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)