सिप्रिक्क

क्रि.वि. [अ.मू. सिप्रिक्+क]

  1. भित्र सुकेर चेप्टिने गरी; सेप्रो भएर; स्याप्प।
  2. टाँसिने वा गाँसिने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)