सिमसार
ना.
- पानी नसुक्ने र अलिअलि झार हुने चिसमिरो जमिन; पनौटे जग्गा; सिम।
- हिलो र पानी भएको ठाउँ; धाप; दलदल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)