सिमसिम
क्रि.वि. [अ.मू. सिम+अ(द्वि.)]
- मसिना थोपाका साथ पानी परिरहने गरी; बिरबिर; रिमरिम।
- हल्का पानी परिरहने चाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. सिम+अ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)