सिमी

ना. [सं. शिम्बी]

  1. बोडीका जस्ता साना हरिया पात हुने, विभिन्न रङका फूल फुल्ने, हरिया वा सेता कोसा फल्ने लहरो; त्यसैको कोसाभित्र हुने तरकारी, दाल आदिका लागि प्रसिद्ध गेडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)