सिमे

वि. [सिम+ए]

  1. सिमसम्बन्धी; सिमको।
  2. सिममा उम्रने; सिमसारमा पाइने।
  3. सिमबाट उब्जने रोग।
  4. सिममा बस्छ भन्ने ठानिएको एक कल्पित देवयोनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)