सिमेभुमे

  1. सिमसार भूमिमा रहने देवयोनिविशेष; गाउँले विश्वासअनुसार पूजा गरिने भूदेवता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)