सियामुसली

ना.

  1. जराबाट हुँदै निस्केका लामा, तिखा टुप्पा भएका पात हुने, सानानिला फूल फुल्ने, कन्द भएको (कोमिलिनेसी समूहको) शक्तिवर्द्धक र सर्पको विष मार्ने एक वनस्पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)