सियावायु

ना. [प्रा. सियावाओ]

  1. अगति परेर मरेकाहरूको प्रेतात्मा; सताउने वायु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)