सियो
ना. [सं. सीवनी]
- कपडा आदि सिउने, धागो, अल्झाउने नाथ्री भएको, फलामको सुई; लुगा सिउने फलामे सानो सुइरो।
- फलामको सुइरो।
- हलाले जोतेको डोब।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सीवनी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)