सिरप
ना. [अङ्.]
- पिइने खालको झोल पदार्थ; सर्बत।
- रासायनिक मिश्रणबाट तयार गरिएको झोल औषधी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)