सिरपाइ

ना.

  1. गाडामा जोतेको गोरु फुकाएपछि गोरुगाडा वा लडिया अड्याउनका लागि टेकाइने दुइटा काठबाट बनेको खुट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)