सिर्कासिर्कीना. [सिर्को+सिर्को]सानाठुला सिर्काको समूह।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सिर्का सिर्को