सिर्को
ना. [सं. सृ+को]
- थुनबाट निस्केको दुधको मसिनो र सानो धारो।
- सानो मुख भएको भाँडो वा दुधदानी आदिबाट थिचेर निकालिने पानी आदिको मसिनो धारो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सृ+को]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)