सिर्र
क्रि.वि. [अ.मू. सिर्+र]
- चिसो कडा हावा चल्ने गरी।
- सिर्को निस्कने चालले। सात) सिरिरि/सिरिरिरि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. सिर्+र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)