सिल

ना. [सं. शिला]

  1. शिला; ढुङ्गो (जस्तो- सिलढुङ्गे)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)