सिलढुङ्गो

ना. [सं. शिला = सिल+ढुङ्गो]

  1. हतियारहरू उध्याउने ढुङ्गो; सानढुङ्गो; सिली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)