सिलबन्द

वि. [सिल+बन्द]

  1. लाहाछाप लागेको; सिल मारेको।
  2. लाहाछाप लगाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)