सिलिङ

ना. [अङ्. शिलिङ्ग]

  1. पाउन्डको बीसौँ भाग बराबरको अङ्ग्रेजी सिक्का वा मुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)