सिलिङबिलिङ/सिलिङमिलिङ/सिलिङसिलिङ

क्रि.वि. [अ.मू. सिलिङ (द्वि.)]

  1. सर्प, जुका, गड्यौँला, माछा आदि रगरगाउने गरी; सिलीबिली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)