सिली

ना. [सं. शिला]

  1. छुरा, हँसिया, आरो, आदि हतियार उध्याउने कालो चिल्लो ढुङ्गो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)