सिलिन्डर
ना. [अङ्.]
- छाप्ने कागज टाइपबेडसम्म पुर्याई थिच्ने उपकरण।
- अक्सिजन, खाना बनाउने ग्याँस आदि राख्ने बेलना आकारको भाँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)