सिलौटो

ना. [शिला+औटो]

  1. मसला आदि पिँध्ने चेप्टो र सम्म परेको ढुङ्गो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)