सिल्पट
वि. [सं. शिलापट्ट]
- ज्यादा धसिएको वा खिइएको; मलेदा (मोहर, रुपियाँ)।
- बेकम्मा।
- काठको चारपाटे ठेउको वा सत्तरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. शिलापट्ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)