सिल्ली

ना. [अङ्. सिली]

  1. राम्रो बुद्धि नभएको; गोज्याङ्ग्रो।
  2. बौलाहा; पागल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)