सिवनरवानर
ना.
- नृतत्त्वशास्त्रका अनुसार शिवालिक पर्वतमा पाइए जस्तै केन्यामा पाइएको, मानव जस्तै देखिने, अश्मीभूत अस्थिअवशेषका रूपमा फेला परेको वानर।
- शिवालिकमा पाइएको मानवजस्तो देखिने वानर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)