सिस्ने

वि. [सिस्नु+ए]

  1. सिस्नुजस्तो; सिस्नुसँग सम्बन्धित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)