सिस्ने जरो

ना.

  1. लाम्चा, मसिना, चिप्ला नरम पात हुने, ठुलठुला पहरामा उम्रने, सेल, अनर्सा आदि रोटी पकाउँदा फुलाउन काम लाग्ने लहरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)