सिस्नेरी
ना. [सिस्नु+एरी]
- धेरै सिस्नो भएको ठाउँ; सिस्नोघारी।
- काठमाडौँ उपत्यकाको दक्षिणपूर्वमा पर्ने एक गाउँको नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सिस्नु+एरी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)