सीमाङ्कन

ना.

  1. जग्गाजमिनको साँध-सिमाना कायम गर्न चिनो आदि लगाउने काम।
  2. प्रायः दुई देशका बिचको सीमाको निर्धारण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)