सीमा कर

ना.

  1. प्रायः व्यापारीले सामान आयतनिर्यात गर्दा दुई देशबिच रहेको भन्सार अड्डाले तोकेबमोजिम लिइने महसुल; सीमाशुल्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)